जलेर नष्ट बौद्ध भाटभटेनीमा ६ शव फेला फेला
२०८२ भदौ २९ गते

काठमाडौं । काठमाडौँ महानगरपालिका-७ बौद्धस्थित आजगनी गरिएको भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएको छ । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको हो ।
एसएसपी विश्व अधिकारीका अनुसार ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
२०८२ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित








