शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालको प्रदर्शन

काठमाडौँ । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले प्रदर्शन गरेको छ ।

शुक्रवार नेपाल बार एशोसिएशन परिसरमा भेला भएर उनीहरूले संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएका हुन् ।

जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्यौलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =