सर्वोच्च अदालत आगामी साताबाट आंशिक रूपमा खुल्ने 

काठमाडौँ । आगामी साताबाट सर्वोच्च अदालतले आंशिक रूपमा आफ्नो सेवा सुरु गर्ने भएको छ ।

सर्वोच्चका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट) ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरू हेर्न थाल्ने जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =