पशुपतिनाथमा नेपाली सेना परिचालन

काठमाडौँ । जेनजी आन्दोलनकारीहरू पशुनाथ मन्दिर तोडफोड र आगजनी गर्न गएका छन् ।

उनीहरू आगजनी गर्न पशुपतिनाथ पुगेपछि नेपाली सेना परिचालन गरिएको छ । अहिले पशुपतिमा सेनाले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =