प्रधानमन्त्री ओली बालुवाटार छाडेर अज्ञाततर्फ प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

राजीनामासँगै उनले सरकारी निवास बालुवाटार छाडेका छन् । सुरक्षा स्रोतका अनुसार, ओली अहिले अज्ञात स्थानतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीले देशभर चर्किएको जेनजी आन्दोलन र राजधानी केन्द्रित उग्र प्रदर्शनको चापका कारण पदत्याग गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =