जेनजी आन्दोलनकारीले गरे सर्वोच्च अदालतमा आगजनी

काठमाडौँ । जेनजी आन्दोलनकारीले सर्वोच्च अदालतमा आगजनी गरेका छन् ।

उनीहरूले सिंहदरबारको गेटमा आगो लगाएपछि उनीहरूले सर्वोच्चमा आगजनी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =