प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

जेनजीको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री ओलीले उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि राजीनामा दिएको बताएका छन् । प्रधानमन्त्री ओली २०८१ असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

जेनजी आन्दोलनकारीहरुले आज मात्रै ओलीको घर जलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =