भक्तपुरको बालकोटमा गोली प्रहार, दुई घाइते

काठमाडौं । भक्तपुरको बालकोटमा गोली प्रहार भएको छ ।

गोली प्रहारबाट दुई जना घाइते भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ प्रदर्शनकारीहरू अघि बढेपछि गोली चलाइएको हो ।

घटनास्थलमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ भने घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =