आक्रोशित युवाले कीर्तिपुर नगरपालिकाको भवनमा लगाए आगो
२०८२ भदौ २४ गते

काठमाडौं । आक्रोशित युवाले काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी गरेका छन् । प्रदर्शनको क्रममा उनीहरूले मंगलबार कीर्तिपुर नगरको भवनमा आगजनी गरेका हुन् ।
जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौं उपत्यकासहित विभिन्न देशमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले सरकारी सम्पत्ति र विभिन्न नेताहरूको घरमा समेत तोडफोड/आगजनी गरिरहेका छन् ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








