जेनजीले लगाए काँग्रेस केन्द्रीय कार्यालयमा आगो
२०८२ भदौ २४ गते

काठमाडौँ । जेनजी आन्दोलनकारीले नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।
केहीबेरअघि एक समूहले कांग्रेस कार्यालयमा जम्मा भई प्रदर्शन गरेका थिए ।
प्रदर्शनकै क्रममा आक्रोशित भिडले सुरुमा ढुंगामुढा गर्न थालेको र त्यसपछि आगजनी गरेका हुन् ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








