जेन-जी आन्दोलन : यी हुन् ट्रमामा उपचाररत घाइतेहरूको विवरण
२०८२ भदौ २३ गते

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म १७ जनाले ज्यान गुमाइसकेका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका थिए । त्यसैगरि घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये १६ जनाको मृत्यु भएको छ ।
सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ ।
यी हुन् ट्रमामा पुर्याइएका घाइतेहरको विवरण :
राष्ट्रिय ट्रमा सेन्टरमा २:४० सम्म उपचार भडरहेका बिरामीहरू
१) निकेश रिजाल -२३ वर्ष-बर्दिया
२) हरि अधिकारी-२६ वर्ष- जुम्ला
३) पवन खड्का- २१ वर्ष- महाराजगन्ज
४) सूर्य राई (eye R+) सिन्धुपाल्चोक
५) सौरब कठायत -१९ वर्ष – धनगडी
६) हारे अधिकारी- १७ वर्ष- जुम्ला
७) सन्देश प्रधान- २७ वर्ष- नवलपरासी
८) आसुतोस बस्नेत- १९ वर्ष- इटहरी
९) सौरभ गौतम – २० वर्ष- भोजपुर
१०) रोसन रेग्मी- १८ वर्ष- गोरखा
११) रुपेश कार्की- २७ वर्ष- भक्तपुर
१२) हरि ब. साही -१७ वर्ष- जाजरकोट
१३) कुमार लामा (हलदार) – दोलखा
१४) प्रकाश बोहरा – २९ वर्ष – दैलेख
१५) हरिहर सीलवाल – ५२ वर्ष – मैपी )
१६) नेत्र विक्रम थापा ३० वर्ष – पर्सा
१७) दिलिप कुमार भुजेल – २६ वर्ष गाइघाट
१८) नबिन तामाङ-२२ वर्ष- सिन्धुली
१९) मदन कार्की – २५ वर्ष – सिन्धुपाल्चोक
२०) Brought Death. पुरुष
राष्ट्रिय ट्रमा सेन्टरमा २:४० सम्म उपचार भइरहेका बिरामीहरू
२१) आस्विन राई- २२ वर्ष – खोटाङ्ग
२२) अनिल तामाङ्ग – १९ वर्ष- दोलखा
२३) मुकेश अवस्ती- २२ वर्ष- डडेलधुरा
२४) जान्ती संह ठकुरी – २१ वर्ष- कचनपुर
२५) राजेश सांउद- २५ वर्ष- अछाम
२६) नोर्बु तामाङ्ग -१७ वर्ष – सिन्धुपाल्चोक
२७) निक मगर- ३३ वर्ष – किर्तिपुर
२८) पवन साही- २६ वर्ष -कालिकोट
३०) लिजा अधिकारी – २० वर्ष -मोरङ्ग
३१) भावना पौडेल
३२) समिर लामा- २२ वर्ष- हेटौडा
२३) प्रकास धामी – २७ वर्ष – कैलाली
३४) सही अहमद -२० वर्ष – चन्द्रागिरी
३५) कपिल श्रेष्ठ -२० वर्ष – काठमाडौँ
३६) विजय अधिकारी – २२ वर्ष – रुकुम
३७) रुपेश कार्की -२७ वर्ष – दोलखा
३८) सूहानी श्रेष्ठ -१९ वर्ष -बर्दिया
३९) अबिक तन्दुकार -२२ वर्ष -काठमाडौँ
४०) अविषेक भण्डारी- १७ वर्ष बझाङ्ग (Head)
४१) आयमान मगर -२३ वर्ष- धरान (Hand)
४२) सागर भट्राई -२१ वर्ष- झापा (Head/
४३) आदिय राज राजवंसी -२० वर्ष – बिरगंज (Eye)
४४) सन्देश प्रधान २७ वर्ष -नवलपरासी (log)
४५) सोम शर्मा -३० वर्ष बागलुङ्ग (leg)
४६) ईश्वर धकाल-२० वर्ष कपुरधारा (Head/face -२२ वर्ष )
४७) सितिश जंग परियार- २२ वर्ष काठमाडौँ
४८) समु धकाल – ३७ वर्ष – काठमाडाँ (leg)
४९ ) लुसन सुब्बा- २१ वर्ष- झापा
५०) नवीन श्रेष्ठ – १९ वर्ष – संखुवासभा
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








