जेनजीले लगाए सरकारी गाडीमा आगो
२०८२ भदौ २३ गते

काठमाडौँ । जेनजीको आन्दोलनमा सहभागी आन्दोलनकारीले मानव अधिकार आयोगको गाडीमा आगजनी गरेका छन् ।
एभरेस्ट हस्पिटल अगाडि प्रदर्शनरत समूहले आयोगको बागमती बाएबी ८२९३ नम्बरको गाडीमा आगो लगाएका हुन् ।
प्रहरीका अनुसार प्रदर्शनकारीहरू अचानक सडकमा ओर्लिएर गाडीमा तोडफोड गर्दै आगजनीमा उत्रिएका थिए ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








