कांग्रेसको बोलायो आकस्मिक बैठक

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ ।

काठमाडौं उपत्यकामा जारी जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि कांग्रेसले बैठक आह्वान गरेको हो ।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बोलाइएको छ ।

हालसम्मको प्रदर्शनमा १४ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =