प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्।

काठमाडौँसहित देशका विभिन्न सहरमा जेनजीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले उक्त बैठक बोलाएका हुन् ।

सुरक्षा परिषद्को सचिवालय स्रोतले केही बेरमा बैठक बस्ने जानकारी दिए ।

आजै मन्त्रिपरिषद् बैठक पनि बस्दै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =