प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीपरिषद् बैठक

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

जेन–जीको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका हुन् । बैठक साँझ ६ बजे बस्ने छ ।

बैठकमा सामाजिक सञ्जाल बन्दको निर्णयमा पुनर्विचार हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =