संसद भवन अगाडी गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, मृतकको संख्या ३ पुग्यो
२०८२ भदौ २३ गते

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक जेनजी प्रदर्शनकारीको मृत्यु भएको छ ।
उनको घटनास्थलमै मृत्यु भएपछि शव वाहान मगाइएको छ । यससँगै जारी जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
यसअघि घाइते प्रदर्शनकारी केएमसी र सिभिल अस्पतालमा उपचारका क्रममा निधन भइसकेको थियो ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








