जेनजी प्रदर्शनबारे बारेमा छलफल गर्न रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ ।

जेनजी प्रदर्शन र त्यसमाथि भएको दमनकै बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताए ।

उनका अनुसार अहिले दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो ।

अहिले नयाँबानेश्वरमा भएको जेनजीहरुको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक घाइते प्रदर्शनकारीको मृत्यु भएको छ । त्यस्तै अन्य घाइते भएका छन् ।

घटनास्थलमा थप तनाव सिर्जना हुन नदिन सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =