जेनजीको आन्दोलनमा कुलमानको ऐक्यबद्धता

काठमाडौँ । सरकारले हालै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा जेनजी पुस्ताले भोलि जुलुस आयोजना गर्ने घोषणा गरेको छ । यस विरोधमा उज्यालो नेपाल अभियानले पनि ऐक्यबद्धता जनाएको छ ।

उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले जेनजीको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

‘सरकारले भर्खरै केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा जेनजी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्वता व्यक्त गर्दछौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =