संघीय निजामति सेवा विधेयक राष्ट्रिय सभामा पेश

काठमाडौं । संघीय निजामति सेवा विधेयक, २०८० राष्ट्रिय सभामा पेश भएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पेश गरेकी हुन् ।

बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० पेश गरिएको छ । अहिले सभामा विधेयकमाथि छलफल जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 6 =