प्रधानमन्त्री ओली बेइजिङमा
२०८२ भदौ १७ गते

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज बेइजिङ आइपुगेका छन् ।
प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुगेका हुन् ।
त्यसअघि प्रधानमन्त्री र उनि नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।
२०८२ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








