पाकिस्तान शाहिन्सले नेपाललाई दियो १ सय ४५ रनको लक्ष्य

काठमाडौँ । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गत पाकिस्तान शाहिन्सले नेपाललाई १ सय ४५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहिन्सले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनायो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए । कुशल भुर्तेलले १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =