सेनामा खुल्यो २८० अधिकृतका लागि दरखास्त
२०८२ भदौ ६ गते

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेटका लागि दरखास्त माग गरेको छ । भर्ना छनौट निर्देशनालयका अनुसार खुल्ला १४६ जनासहित विभिन्न उपसमूहतर्फ गरी २८० जनाका लागि दरखास्त आह्वान गरेको हो ।
माग भएको पदका लागि शुक्रबारदेखि असोज ४ गतेसम्म दरखास्त बुझाउन सकिने पनि सूचनामा जनाइएको छ ।
सूचनाः-

२०८२ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित








