राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौँ । ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१)’ राष्ट्रिय सभामा पेस गरिएको छ ।

शुक्रवारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सो प्रतिवेदन पेस गरेका हुन् ।

संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुसार सो वार्षिक प्रतिवेदन पनि पेस गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =