बहुविवाहको कानुन ल्याउन लागेको भन्दै विनु यादवले सुरु गरिन आमरण अनशन (तस्बिरहरू)

काठमाडौँ । बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छिन् ।

सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्दै उनले उक्त कानुन खारेजी विरुद्ध आमरण अनशन सुरु गरेकी हुन् ।

उनले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् ।

आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्दै उनले ७ वर्षदेखि न्याय माग्दै आइरहेकी छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =