आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित
२०८२ असार २० गते

काठमाडौं । राष्ट्रिय सभाको शुक्रवारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव पेस गरेकामा बहुमतले उक्त प्रश्ताव पारित गरेको हो ।
आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ ।
२०८२ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








