अमेरिकी सिनेटद्वारा ट्रम्प प्रशासनको कर र खर्च मापनसम्बन्धी विधेयक पारित
२०८२ असार १८ गते

काठमाडौं । अमेरिकी सिनेटले मंगलवार ट्रम्प प्रशासनको कर र खर्च मापनको आफ्नो संस्करणसम्बन्धी एक विधेयक पारित गरेको छ । जसले २०३४ सम्ममा ३.३ ट्रिलियन अमेरिकी डलर घाटा थप्ने अपेक्षा गरिएको छ ।
सोमवार बिहान सुरु भएको मतदान प्रक्रिया छि रिपब्लिकन-नियन्त्रित सिनेटले ५१ः५० मा विधेयक पारित ग-यो । सिनेटरहरूले विगत केही दिनहरू ९४० पृष्ठको विधेयक पढेर र बहसमा बिताए ।
२०८२ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








