घरको छतबाट खसेर महिलाको मृत्यु

काठमाडौं । धनकुटामा घरको छतबाट लडेर महिलाको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका- १०, स्थित उत्तरपानीमा शुक्रबार बिहान ६ बजे घरको छतबाट लड्दा ५० वर्षीया प्रमिला राई घिसिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =