नीलो रिबन लगाएर संसदमा रास्वपा सांसदको विरोध प्रदर्शन
२०८२ असार ३ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदमा ‘निलो रिबन’ लगाएर विरोध प्रदर्शन गरेका छन् ।
मानव तस्कर विरुद्धको अभियानको प्रतीक स्वरूप विरोध जनाउन नीलो रिबन लगाएको रास्वपा सांसद मनिष झाले बताएका छन् ।
मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउँछ ।
२०८२ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








