प्रधानमन्त्रीको सरकारी निवासमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

बैठकले सरकारका कामकारबाहीबारे छलफल तथा निर्णय गर्न सक्ने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 6 =