सोमबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन आइतबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो । आज सुन सोही मूल्यमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । एक तोला चाँदीको मूल्य २१ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार एक तोला चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eighteen =