संयुक्त जनआन्दोलन समितिको आन्दोलनमा दुर्गा प्रसाईँ नेतृत्वको समूह सहभागी नहुने

काठमाडौँ । ‘संयुक्त जनआन्दोलन समिति’ ले आज दिउँसो २ बजेबाट रत्नपार्कमा गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईँ समूह सहभागी नहुने भएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै नवराज सुवेदी नेतृत्वको आन्दोलनमा प्रसाईँको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आजको आन्दोलनमा सहभागी नहुने उल्लेख गरेको हो ।

यस्तो छ विज्ञप्ति:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =