एक हजार र ५ सयको नोट छाप्ने नवनियुक्त गभर्नरको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले एक हजार र ५ सय रूपैयाँको नोट छाप्ने निर्णय गरेका छन् ।

पदभार ग्रहणपछि नवनियुक्त गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

नोट छाप्ने नियमित प्रक्रिया अनुसार नै पहिलो निर्णय भएको हो । नेपाल राष्ट्र बैंकले हालै मात्र चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =