प्रहरीको डिआईजीका लागि बढुवा सिफारिस, को-को परे ? (सूची)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरिक्षक (डिआईजी) का लागि बढुवा सिफारिस निस्किएको छ । गृहमन्त्रालयले ११ डिआईजीका लागि ११ जना एसएसपीलाई बढुवा सिफारिस गरिएको हो ।

सिफारिसअनुसार पहिलो नम्बरमा सुदर्शनप्रसाद कोइराला बढुवाका लागि सिफारिस भएका छन् । त्यसपछि विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्रीय, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =