पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश
२०८२ जेठ ६ गते

काठमाडौं । प्रतिनिधि सभामा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेश भएको छ ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८१ पेश भएको हो ।
समिति सभापति पूर्वाधार दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेश गरे ।
प्रतिनिधि सभाको नियमावली २०७९ को नियम १७८ को उपनियम ११ बमोजिम सभामा पेश गरिएको बताए ।
२०८२ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








