घट्यो पेट्रोल–डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

नेपाल आयल निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ ।

यस्तो छ घटेको मूल्य विवरण:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =