बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन तनहुँ पुगे राष्ट्रपति
२०८२ वैशाख २९ गते

दमौली । राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आइ पुगेका छन् ।
उनि व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन तनहुँ पुगेका हुन् ।
राष्ट्रपति पौडेल बिभिन्न कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
२०८२ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








