महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

पदमा रहेका बेला गठन भएको गभर्नर सिफारिस समितिमा बसेको भन्दै अधिकारीविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।

अधिवक्ता नवीन धितालले उनि विरुद्ध रिट दर्ता गरेका हुन् ।

गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =