नेकपा एस निकट युवा संघको संयोजकको जिम्मेवारी रोशन थापालाई

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपालको संयोजकको जिम्मेवारी रोशन थापाले पाएका छन् ।

नेकपा एसले थापालाई संघको ९ औं महाधिवेशन सम्पन्न गर्ने कार्यदलको संयोजकको जिम्मेवारी दिएको हो ।

संघको ९ औं राष्ट्रिय महाधिवेशन भदौको अन्तिम साता काठमाडौंमा गर्नुपर्ने निर्णय गरिएको छ ।

महाधिवेशनका लागि पार्टीले थापाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =