नेपाल प्रहरीका ६३ जना एसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६३ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको जानकारी दियो ।

प्रहरीले जारी गरेको सरुवा तथा काज सम्बन्धी सूचनामा पहिलो नम्बरमा अनन्त राम शर्माको नाम छ । उनलाई गण्डकी प्रदेश प्रहरी गण पोखराबाट जिल्ला प्रहरी कार्यालय सिराहा सुरुवा गरिएको छ ।

अनुपम श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी सुरुवा गरिएको छ ।

सुरुवा सूचिको अन्तिममा हेरम्ब शर्माको नाम छ । उनलाई नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको छ ।

सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =