गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा गणतन्त्रको नाममा दलहरुले लुटतन्त्र मच्चाइरहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।

नेपाली जनताले नेताहरुले गरेको गलत क्रियाकलापहरु हरिरहेको बताए । जनताको शक्तिलाई कमजोर नठान्न उनले आग्रह समेत गरे । छतमाथि बसेर किन म्याद सकिएको अश्रुग्यास बर्षाइयो भन्दै उनले प्रश्न समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =