राजावादी प्रदर्शन

रास्वपा सांसद सन्तोष परियारको गाडीमा राजावादीले गरे आगजनी

काठमाडौं । राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार आन्दोलनमा होमिएको राजावादी समूमहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आजगनी गरेका छन् ।

संसदको कामकारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरुले परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।

बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादीहरुले रोकेर गाडी जलाएको परियारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =