कर्फ्युमा गोली हान्न प्रहरीले आदेश माग्नुपर्दैन : डीआईजी आचार्य

काठमाडौँ । काठमाडौँ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले कर्फ्यु आदेश उल्लङ्घन गर्नेमाथि गोली प्रहार गर्न प्रहरीले आदेश लिनु नपर्ने बताएका छन् ।

उनले शुक्रवार मकालुखबरसंगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले भने ‘कर्फ्युमा गोली हान्न प्रहरीले आदेश माग्नुपर्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *