म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ स्थित मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

क्याम्पस निर्वाचन समितिले सार्वजनिक गरेको विवरण अनुसार अध्यक्षमा अनेरास्ववियुका एल्डिस पुन, सचिवमा विन्दा रोका मगर र कोषाध्यक्षमा मन्जिता बुढाथोकी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सजिना किसान, रामकुमारी थापा, सलोन पुन र रामकुमारी थापा निर्विरोध निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =