एमाले सचिवालय बैठक आज, के गर्ला निर्णय ?
२०८१ चैत ४ गते

काठमाडौं । सत्तारुढ नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुने बताइएको छ । संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक राजनीतिकका विषय हुन् ।
२०८१ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








