परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
२०८१ फागुन २६ गते

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा सोमबार भारत प्रस्थान गरेकी छन् ।
मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।
मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने कार्यक्रम रहेको छ ।
२०८१ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








