माटोको ढिस्कोले पुरिदा महिलाको मृत्यु
२०८१ फागुन २५ गते

काठमाडौं । डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । आइतबार शिखर नगरपालिका –७ बयरकोट बस्ने अन्दाजी ६० वर्षीय मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।
्स्थानीय रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
२०८१ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








