रास्वपाले भोलि पत्रकारहरुसंग भेटघाट गर्ने
२०८१ फागुन २५ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकारहरुसंग भेटघाट गर्ने भएको छ ।
सोमबार दिउँसो तीन बजे पत्रकारहरूसंग भेटघाट तथा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
२०८१ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








