काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

शनिवार दिउँसो भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार तिब्बतमा ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । सोही भूकम्पको पराकम्प नेपालमा महसुस भएको हो ।

२ बजेर ३५ मिनेट जाँदा तिब्बतमा भूकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =