संसद्मा पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्दै सरकार (कार्यसूची)
२०८१ फागुन २१ गते

फाइल फोटो
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठ कमा अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा विभिन्न ११ वटा कार्यसूची रहेका छन् । जसमा एउटा विधेयक र बाँकी अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । 
२०८१ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








