लिखुपिके गाउँपालिकाको एक घरमा आगलागी (भिडिओ)

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय नजिकै रहेको एक घरमा आगलागी भएको छ ।

कार्यालयको प्रधानमन्त्री रोजगार शाखा शाखा रहेको घरको माथिल्लो तलामा आगो लागेको हो । गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले उक्त घरमा आगलागीको कारणबारे नखुलेको बताइन् ।

तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

(*यसअघि समाचारमा भूलबस गाउँपालिकाको कार्यालयमा आगलागी भएकाले सच्याइएको छ ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =